“परदेशमा कमाएर, देशमा भविष्य बनाउने अभियान”
खर्चका शीर्षकहरू:
तपाईंको कुल आम्दानी: रु. ०
तपाईंको कुल खर्च: रु. ०
SSF (सामाजिक सुरक्षा कोष - 6.5% रिटर्न)
SIP (म्युचुअल फन्ड)
CIT (नागरिक लगानी कोष)
६० वर्षको उमेरमा तपाईंसँग हुने कुल रकम:
महँगी (Inflation) घटाउँदा यसको आजको भ्यालु (Real Value):
रु. ०
SSF बाट ६० वर्षपछि पाउने मासिक पेन्सन:
(SSF कुल रकम ÷ १६०)
लक्ष्यहरू (Targets):
नेपालमै बसेर काम नगरी ब्याजले मात्र खान चाहिने रकम (FIRE Corpus):
(मासिक खर्च × १२ ÷ ब्याजदर)
सबै लक्ष्य + FIRE + Emergency Fund को कुल बजेट:
यो लक्ष्य पूरा गरेर फर्किन लाग्ने समय:
घर किन्दा तिर्नुपर्ने मासिक किस्ता (EMI):
२० वर्षमा बैंकलाई तिर्ने कुल रकम: रु. ०
२० वर्षसम्म भाडामा बस्दा जाने कुल रकम:
(भाडा हरेक वर्ष ५% ले बढ्ने अनुमान)
१ वर्षमा बैंकलाई तिर्ने ब्याज:
१ वर्षमा व्यापारबाट हुने आम्दानी:
ब्याज तिरेपछि हातमा पर्ने खुद नाफा (Net Profit):
समय नै जीवन हो, आफ्नो समयको हिसाब गर्नुहोस्।
खेर गएको समय र रहर:
तपाईंको समयको मूल्य:
तपाईंले अनावश्यक काममा बिताएको समयको मूल्य:
यति पैसाको समय तपाईंले हरेक महिना फालिरहनुभएको छ!
तपाईंले किन्न खोजेको सामान को वास्तविक मूल्य:
यो सामान किन्नको लागि तपाईंले आफ्नो जीवनको यति समय घाममा पसिना बगाउनुपर्छ। के यो साँच्चै आवश्यक छ त?